× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुन तथा चाँदीको भाउ बढ्यो

    २ वर्ष पहिले

    कार्तिक-१, आज (मंगलबार)सुन तथा चाँदीको भाउमा सामान्य वृद्धि भएको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेर छापावाला सुन ९३ हजार ४ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९३ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला २० रुपियाँ ले बढेर ११ सय ८० रूपैयाँ कायम भएको छ।

    अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ६० रूपैयाँ कारोबार भएको थियोे।