× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    काठमाण्डाै लगायत देशका विभिन्न भागमा भूकम्पकाे धक्का महसुस

    २ वर्ष पहिले

    कार्तिक-२, काठमाण्डाै लगायत देशका विभिन्न भागमा भूकम्पकाे धक्का महसुस गरिएकाे छ ।

    दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो।

    सिन्धुपाल्चाेककाे भाेटेकाेसी आसपास केन्द्र भएर ५ म्याग्निच्युडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

    याे भूकम्पकाे धक्का काभ्रे, सिन्धुपाल्चाेक, धादिङ, गाेरखा र चितवनमा पनि महसुस गरिएकाे छ ।