× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करबाट कुरिनटारमा एक वृद्ध घाइते, ट्रमा सेन्टरमा उपचार हुदै ।

    २ वर्ष पहिले

    कार्तिक ८, मुग्लिन
    कुरिनटारमा आज विहान पैदलयात्रीलाई मोटरसाइकलले ठक्कर दिदा एक वृद्ध घाइते भएकी छिन् । काठमाण्डौबाट मुग्लिन तर्फ आउदै गरेको बा ९३ प ८८८५ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा कुरिनटारका स्थानीय ७० वर्षका वृद्ध धनमाया परियारलाई ठक्कर दिएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइते वृद्धको बायाँ हात र कुममा चोट लागेको र उपचारको लागि कुरिनटार स्थित रहेकाे ट्रमा सेन्टरमा पठाइएको प्रहरीले बताएको छ । ठक्कर दिने मोटरसाइकल चालक र मोटरसाइकललाई प्रहरी चौकी कुरिनटारले नियन्त्रणमा लिएको छ ।