× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    एमालेको घोषणापत्रमा उल्लेख भएका २० ग्यारेन्टी

    २ वर्ष पहिले

    कार्तिक-१५, नेकपा एमालेले २० ग्यारेन्टीसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार एमाले अध्यक्ष केपी ओलीले दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहमा चुनावी घोषणापत्र डिजिटल रूपमा सार्वजनिक गरेका हुन् ।

    एमालेको सरकार बनेको अबस्थामा ती २० ग्यारेन्टीलाई प्राथमिकता दिएर काम गर्ने एमालेले बताएको छ ।जसमा ‘पाँच वर्षः एमालेले गर्छ’ भनेर नारा अघि सारिएको छ ।