× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुन तथा चाँदीको भाउ घट्यो

    २ वर्ष पहिले

    कार्तिक-२१,आज (सोमबार) सुन तथा चाँदीको भाउ घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९४ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर १२ सय ६५ रूपैयाँ कायम भएको छ।

    अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।