× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुन भाउ स्थिर बस्दा चाँदीको घट्यो

    २ वर्ष पहिले

    कार्तिक-२४,आज (बिहीबार) सुन भाउ स्थिर बस्दा चाँदीको भाउ घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर बस्दा छापावाला सुन प्रतितोला ९५ हजार ४ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ १० रुपैयाँले घटेर प्रतितोला १२ सय ८५ रूपैयाँ कायम भएको छ।

    अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ९५ रूपैयाँमा कारोबार भएको थियोे।