× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा ८ बजे सर्वदलीय बैठक पछि मतगणना सुरु गर्ने तयारी

    २ वर्ष पहिले

    मंसिर-५,चितवनमा आज सोमबार बिहान ८ बजेपछि सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार १ र २ मा बिहान आठ बजे र चितवन-३ मा ९ बजे सर्वदलीय बैठक बस्ने छ ।

    मतपेटिकाहरू मतगणनास्थलमा आइतबार राति नै आएका छन् । चितवन-१ को खैरहनी, चितवन-२ को भरतपुर र चितवन-३ को रामपुरमा मत गणना हुने छ ।