× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवन २ मा एमालेका कृष्णभक्त पोखरेललाई सुरुवाती अग्रता

    २ वर्ष पहिले

    मंसिर-५, चितवन क्षेत्र नम्बर-२ मा नेकपा एमालेका नेता कृष्णभक्त पोखरेल ले सुरुवाती अग्रता लिएका छन् ।

    उनलाई कांग्रेसका उमेश श्रेष्ठले पछ्याइरहेका छन् । ६९८ मत गणना हुँदा पोखरेल ले ३६४ र श्रेष्ठ २३६ मत प्राप्त गरेका छन् । श्रेष्ठ सत्तारुढ कांग्रेस माओवादी गठबन्धनका साझा उम्मेदवार हुन् ।

    त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले ४३ मत प्राप्त गरेका छन् ।