× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवन- २ मा रवि लामिछाने दोब्बर मतले अग्रता

    २ वर्ष पहिले

    मंसिर -७, चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले आफ्नो अग्रतालाई निरन्तर रुपमा अगाडि बढाएका छन् । उनले आफ्नो प्रतिद्वन्द्वी भन्दा दोब्बर मतले अग्रता बनाएको छ।

    पछिल्लो मत परिणामअनुसार लामिछानेले १९ हजार ७२३ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्णभक्त पोख्रेल ९ हजार ८३ मतसहित दोस्रो स्थानमा छन् । साथै नेपाली कांग्रेसका उमेश श्रेष्ठले ८ हजार ८७३ मत पाएका छन् ।