× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    अन्तिम परिणाम आउनुअघि नै रवि लामिछानेको जीत पक्का

    २ वर्ष पहिले

    मंसिर-७, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेको जीत पक्का भएको छ ।

    चितवन क्षेत्र नम्बर नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनको पछिल्लो मत परिणाम अनुसार लामिछाने १४ हजार ६ सय ५२ मतले अघि छन् ।

    ताजा अवस्थामा रवि लामिछानेले २५ हजार ६२ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी कृष्ण भक्त पोखरेलले १० हजार ४ सय १० तथा उमेश श्रेष्ठले ९ हजार ८ सय २९ मत पाएका छन् ।