× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुनको भाउ स्थिर हुँदा चाँदीको भाउ घट्यो

    २ वर्ष पहिले

    मंसिर-९, आज (शुक्रबार) सुनको भाउ स्थिर हुँदा चाँदीको भाउ घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर बसेर छापावाला सुन ९७ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिनपनि छापावाल सुन प्रतितोला ९७ हजार ८ रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ १०० रुपैयाँले घटेरर प्रतितोला १२ सय ९५ रूपैयाँ कायम भएको छ।

    अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ५ रूपैयाँमा कारोबार भएको थियोे।