× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउमा सामान्य वृद्धि

    २ वर्ष पहिले

    मंसिर-१४, आज (बुधबार) सुन तथा चाँदीको भाउमा सामान्य वृद्धि भएको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेर छापावाला सुन ९७ हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १ रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९७ हजार ६ रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउमा प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ९० रूपैयाँ कायम भएको छ।

    अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ९० रूपैयाँमा कारोबार भएको थियोे।