× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आजपनि सुन भाउ बढ्यो, प्रतितोला १ लाख नजिक

    २ वर्ष पहिले

    मंसिर-१९, आज (सोमबार)पनि सुन तथा चाँदीको भाउ बढेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेर छापावाला सुन ९९ हजार ९९ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ५ रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउमा प्रतितोला १५ रुपैयाँले बढेर १३ सय ८५ रूपैयाँ कायम भएको छ।

    अघिल्लो शुक्रबार चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भएको थियोे।