× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुन तथा चाँदीको भाउ स्थिर

    २ वर्ष पहिले

    मंसिर-२१, आज (बुधबार)पनि सुन तथा चाँदीको भाउ स्थिर बसेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर बसेर छापावाला सुन ९९ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ३ रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ स्थिर बसेर १३ सय ५० रूपैयाँ कायम भएको छ।

    अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ५० रूपैयाँमा कारोबार भएको थियोे।