× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ घट्यो

    २ वर्ष पहिले

    मंसिर-२६, आज (सोमबार) सुन तथा चाँदीको भाउ सामान्य रुपमा घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेर छापावाला सुन १ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९९ सय हजार ७ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेर १३ सय ९० रूपैयाँ कायम भएको छ।

    अघिल्लो दिन चाँदी प्रतितोला १४ रूपैयाँमा कारोबार भएको थियोे।