२ वर्ष पहिले
पुस-३, पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी-२, स्थित खानीखोलाको पुल भाँसिदा सडक अवरुद्ध भएको छ ।
बिहान १० बजे सडक निर्माणको क्रममा पुल भासिएर दुई तर्फी सवारी आवागमन बन्द हुँदा सडकको दुबैतर्फ थुप्रै सवारी साधन जाममा परेका छ्न । पृथ्वी राजमार्ग भएर संचालन हुने सवारी साधनहरूले बैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरीले आग्रह गरेको छ।