× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आजपनि बढ्यो सुनको भाउ चाँदीको सामान्य गिरावट

    २ वर्ष पहिले

    पुस-२१, आज (बिहीबार) पनि सुनको भाउ बढ्दा चाँदीमा सामान्य गिरावट आएको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रूपैयाँले बढेर छापावाला सुन १ लाख ३ हजार १ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख २ हजार ९ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोलामा १५ रुपैयाँले घटेर १३ सय ८५ रूपैयाँ कायम भएको छ।

    अघिल्लो दिन चाँदीको भाउ प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको थियोे।