× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ बढ्यो

    २ वर्ष पहिले

    पुस-२४, आज (आइतबार) सुन तथा चाँदीको भाउ ह्वात्तै बढेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार रूपैयाँले बढेर छापावाला सुन १ लाख ३ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोलामा १५ रुपैयाँले बढेर १३ सय ८० रूपैयाँ कायम भएको छ।

    शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ६५ रूपैयाँमा कारोबार भएको थियोे।