× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आजपनि बढ्यो सुन तथा चाँदीको भाउ

    २ वर्ष पहिले

    पुस-२५, आज (सोमबार) सुन तथा चाँदीको भाउ बढेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रूपैयाँले बढेर छापावाला सुन १ लाख ३ हजार ९ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोलामा १० रुपैयाँले बढेर १३ सय ९० रूपैयाँ कायम भएको छ।

    आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ८० रूपैयाँमा कारोबार भएको थियोे।