× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ ह्वात्तै बढ्यो, सुन तोलाकै १ लाख ५ हजार रुपैयाँ

    २ वर्ष पहिले

    माघ-१, आज (आइतबार) सुन तथा चाँदीको भाउ ह्वात्तै बढेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ११ सय रूपैयाँले बढेर छापावाला सुन १ लाख ५ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ९ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ २५ रुपैयाँले बढेर प्रतितोला १३ सय ९० रूपैयाँ कायम भएको छ।

    शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।