× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज पनि बढ्यो सुन तथा चाँदीको भाउ

    २ वर्ष पहिले

    माघ-२, आज (सोमबार) सुन तथा चाँदीको भाउ बढेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रूपैयाँले बढेर छापावाला सुन १ लाख ५ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

    आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ १० रुपैयाँले बढेर प्रतितोला १४ सय रूपैयाँ कायम भएको छ।

    आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको थियो।