× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    तनहुँ जिल्ला अदालतबाट पलले पाए सफाइ तर रिहा नहुने

    २ वर्ष पहिले

    माघ-३ बालिका करणी आराेपमा पुर्पक्षका लागि थुनामा रहेका कलाकार पल शाहले तनहुँ जिल्ला अदालतबाट सफाइ पाएका छन् ।

    बलात्कारकाे अभियाेगमा प्रमाण नपुगेकाे भन्दै न्यायाधीश कमलप्रसाद आचार्यकाे इजलासले मंगलबार शाहलाई सफाइ दिएकाे हाे ।

    कानून व्यवसायी कमला माेहन वाग्लेले शाहले सफाइ पाएकाे बताए । सफाइ पाए पनि उनी थुनामुक्त भने हुनेछैनन् । सोही आराेपमा शाहविरूद्द जिल्ला अदालत नवलपरासी पूर्वमा पनि रिट दायर भएकाे थियाे । जसमा यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला भएकाे थियो ।