× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सत्ता गठबन्धनका तर्फबाट सभामुखमा एमालेका देवराज घिमिरेलाई उमेदवार बनाउने सहमति

    २ वर्ष पहिले

    माघ-४, सत्ता गठबन्धनका तर्फमा सभामुखमा नेकपा एमालेका देवराज घिमिरेलाई उमेदवार बनाउने सहमति भएको छ ।

    उनको उमेदवारी दर्ताका लागि एमालेसहित सत्ता गठबन्धनका दलले सांसदहरुलाई पौने १ बजेभित्र संसद् भवन नयाँ बानेश्वार पुग्न सर्कुलर जारी गरेको छ ।

    दिउँसो १ बजे उमेदवारी दर्ता गर्ने गठबन्धनको तयारी छ ।