× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज घट्यो सुन तथा चाँदीको भाउ

    २ वर्ष पहिले

    माघ-२७, आज (शुक्रबार ) साताको कारोबारको अन्तिम दिन सुन तथा चाँदीको भाउ घटेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले घटेर छापावाला सुन १ लाख ३ हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको छ ।

    बिहिबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ९ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १ सय ४ रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँले घटेर र १२ सय ९० रूपैयाँ कायम भएको छ।

    बिहिबार चाँदीको भाउ प्रतितोला १३ सय २० रूपैयाँमा कारोबार भएको थियो।