× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मेस्सीले जिते ‘फिफा वेष्टप्लेयर २०२२’ को अवार्ड

    २ वर्ष पहिले

    फागुन-१६, अर्जेन्टिनाको विश्वकप विजेता लिओनल मेसीले विश्व फुटबल महासंघ (फिफा) प्रदान गर्ने ‘फिफा दि वेष्ट अवार्ड २०२२’को अवार्ड जितेको छ।

    विश्व भरका फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थक भोटिङको आधारमा मेसीले यो उत्कृष्ट अवार्ड जिते हो।उनले अन्तिम तीनमा आफ्नै क्लव का सहकर्मी केलीयन एम्बाप्पे र करिना बेन्जेमालाई पछि पार्दै यो अवार्ड हात पार्न सफल भएको हो ‌‌।

    त्यसैगरी उत्कृष्ट प्रशिक्षकको अवार्ड अर्जेन्टिनी प्रशिक्षक लिनियोल स्कोलोनी, उत्कृष्ट गोलकिपरपनि अर्जेन्टिनी गोलकिपर मार्टिनजले जित्न सफल भएको छ।