× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    राप्रपा इच्छाकामनाको प्रबक्तामा सुर्यदेव राजावादी मनोनित

    २ वर्ष पहिले

    फागुन -२९, राष्ट्रिय प्रजातन्त्र पार्टी, इच्छाकामना गाउँ कमिटी चितवनको प्रवक्तामा सुर्यदेव राजावादी मनोनित भएका छन्।

    राष्ट्रिय प्रजातन्त्र पार्टी, इच्छाकामना गाउँ कमिटीका अध्यक्ष सोनाम हुसैनले हाइवे समाचारलाई दिएको जानकारी अनुसार सुर्यदेव राजावादीलाई गाउँ कमिटी सदस्य एवं प्रवक्तामा मनोनित गरेको हुन।

    इच्छाकामना गाउँपालिकामा राप्रपाको युवा नेताको रूपमा चिनिएको राजावादीले पार्टी प्रवक्ताको जिम्मेवारी प्राप्त गरेपछि जनताको सेवामा सदैव समर्पित हुने बताए।