× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    उकालो लाग्दै सुन तथा चाँदीको भाउ

    २ वर्ष पहिले

    फागुन-३०, आज (मंगलबार) सुन तथा चाँदीको भाउ बढेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ११ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख ५ हजार ७ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ ।

    सोमबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँले बढेर १३ सय रूपैयाँ कायम भएको छ।

    सोमबार चाँदीको भाउ प्रतितोला १२ सय ५५ रूपैयाँमा कारोबार भएको थियो।