× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ स्थिर

    २ वर्ष पहिले

    चैत्र-१, आज (बुधबार) सुन तथा चाँदीको भाउ स्थिर बसेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ स्थिर बसेर छापावाला सुन १ लाख ५ हजार ७ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ ।

    मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ पनि स्थिर बसेर प्रतितोला १३ सय रूपैयाँ कायम भएको छ।

    मंगलबार चाँदीको भाउ प्रतितोला १३ सय रूपैयाँमा कारोबार भएको थियो।