× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज घट्यो सुन तथा चाँदीको भाउ

    २ वर्ष पहिले

    चैत्र-६, आज (सोमबार) सुन तथा चाँदीको भाउ घटेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ७ सय रुपैयाँले घो छापावाला सुन १ लाख ९ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

    आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेर १३ सय ३० रूपैयाँ कायम भएको छ।

    आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ४५ रूपैयाँमा कारोबार भएको थियो।