× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको भाउ प्रतितोला २ हजारले घट्यो

    २ वर्ष पहिले

    चैत्र-८,आज (बुधबार)सुन तथा चाँदीको भाउ घटेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला २ हजार रुपैयाँले घटेर छापावाला सुन १ लाख ७ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

    मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय इरूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ३५ रूपैयाँ कायम भएको छ।

    मंगलबार चाँदीको भाउ प्रतितोला १३ सय ४० रूपैयाँमा कारोबार भएको थियो।