× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ बढ्यो

    १ वर्ष पहिले

    चैत्र-९,आज (बिहीबार)सुन तथा चाँदीको भाउ बढेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला १२ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख ९ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    बुधबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ८ रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ३ सय इरूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले बढेर १३ सय ६० रूपैयाँ कायम भएको छ।

    बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ३५ रूपैयाँमा कारोबार भएको थियो।