× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज पनि बढ्यो सुनको भाउ, चाँदीको स्थिर

    १ वर्ष पहिले

    चैत्र-१०,आज (शुक्रबार)सुनको भाउ बढ्दा चाँदीको स्थिर बसेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ८ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख ९ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ स्थिर बस्दा चाँदी प्रतितोला १३ सय ६० रूपैयाँ कायम भएको छ।

    बिहीबार चाँदीको भाउ प्रतितोला १३ सय ६० रूपैयाँमा नै कारोबार भएको थियो।