× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मेस्सीले पार गरे अन्तराष्ट्रिय करिअरको सयौँ गोल (भिडियो सहित)

    १ वर्ष पहिले

    चैत्र -१५, अर्जेन्टाइन सुपरस्टार लिओनेल मेस्सीले अन्तराष्ट्रिय करिअरको १०० गोल पार गरेका छन्।

    हाल जारी रहेको कुराकाओ विरुद्ध भएको मैत्रीपूर्ण खेलको मध्यान्ह सम्ममा मेस्सीको होट्रिक गोलमा अर्जेन्टिना ५-० ले अगाडि रहेको छ। यससँगै उनले अर्जेन्टिनाबाट खेल्दा गरेको गोल संख्या १०२ पुर्‍याएका हुन्।

    त्यसैगरी मेस्सीले आफ्नो करियरमा ८ सयौं ३ गोल पूर्याएका छन्।

    मेस्सी दक्षिणी अमेरिकी टोलीबाट सयौं गोल पार गर्ने पहिलो खेलाडी पनि बनेका छन्।

    मेस्सीले अन्तराष्ट्रिय करिअरको सयौँ गोल पुरा गरेको भिडियो