× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ट्याङ्कर पल्टदा १ को मृत्यु १ घाइते

    १ वर्ष पहिले

    चैत्र २०, चितवन
    आज विहान ट्याङ्कर पल्टदा एक जनाको मृत्यु एक घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तगरग चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित लेवाटरमा ग्यास बोक्ने ट्याङ्कर दुर्घटना भएको हो । मुग्लिनबाट काठमाण्डौ तर्फ जादै गरेको ग्ए ठण्म्त् टण्छछ नम्बरको एल. पि. ग्यास बोक्ने ट्याङ्ककर विहान ६ बजे पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक विशाल तामाङ्गले जानकारी दिएका छन् । मृत्यु हुनेको सनाखत भइ नसकेको र घाइतेलाई उपचारको लागि स्थानीय जनता अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।