× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चुम्लिङ्गटारमा मोटरसाइकल दुर्घटना, १ को मृत्यु

    १ वर्ष पहिले

    चैत्र २०, मुग्लिन
    पृथ्वीराजमार्ग अन्तरगत चितवनको चुम्लिङ्गटारमा सोमबार राति मोटरसाइलक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कुरिनटारबाट धादिङ्गको मोवाखोला तर्फ जादै गरेको बा ५६ प २९८३ नम्बरको मोटरसाइकल भित्तामा ठोकिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । मृत्यु हुनेमा बेनिघाट रोराङ्ग गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २४ को अन्जन सिलवाल रहेका छन् । उन्को भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रमा राति १०ः२५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनको संचार शाखाले जनाएको छ ।