× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज घट्यो सुन तथा चाँदीको भाउ

    १ वर्ष पहिले

    चैत्र-२३, आज (बिहीबार) सुन तथा चाँदीको भाउ घटेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ८ सय रुपैयाँले घटेर छापावाला सुन १ लाख १० हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

    बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४ सय ५० सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ३५ रूपैयाँ कायम भएको छ।

    मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय ४० रूपैयाँमा कारोबार भएको थियोे।