× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आजपनि घट्यो सुनको भाउ, चाँदीमा सामान्य वृद्धि

    १ वर्ष पहिले

    चैत्र-२४, आज (शुक्रबार) सुनको भाउ घट्दा चाँदीमा सामान्य वृद्धि भएको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला २ सय रुपैयाँले घटेर छापावाला सुन १ लाख १० हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६ सय ५० सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ४० रूपैयाँ कायम भएको छ।

    बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ३५ रूपैयाँमा कारोबार भएको थियोे।