× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ स्थिर

    १ वर्ष पहिले

    चैत्र-२६, आज (आइतबार) साताको कारोबारको पहिलो दिन सुन तथा चाँदीको भाउ स्थिर बसेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ स्थिर बसेर छापावाला सुन १ लाख १० हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ स्थिर बसेर १४ सय ४० रूपैयाँ कायम भएको छ।

    शुक्रबार चाँदीको भाउ प्रतितोला १४ सय ४० रूपैयाँमा कारोबार भएको थियोे।