× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज बढ्यो सुन तथा चाँदीको भाउ

    १ वर्ष पहिले

    चैत्र-२८, आज (मंगलबार) सुन तथा चाँदीको भाउ बढेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ५ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख ९ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

    सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ३५ रूपैयाँ कायम भएको छ।

    आइतबार चाँदीको भाउ प्रतितोला १४ सय ३० रूपैयाँमा कारोबार भएको थियोे।