× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रास्वपाले भोलि चितवनको इच्छाकामना कुरिनटारमा चुनावी आमसभा गर्ने

    १ वर्ष पहिले

    चैत्र-२८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि चितवनको इच्छाकामना कुरिनटारमा चुनावी आमसभा गर्ने भएको छ । रास्वपाले कुरिनटारको इच्छाकामना मन्दिरको प्रांगणमा बिहान ११ बजे आमसभा गर्न लागेको हो ।

    चुनावी सभालाई सम्बोधन गर्न रास्वपाका पार्टी सभापति समेत रहनुभएका चितवन क्षेत्र नम्बर २ का उम्मेद्वार रबि लामिछाने र केन्द्रिय समितिका पदाधिकारीहरु आउने इच्छाकामना गाउँ कमिटीका सभापति जीत बहादुर थापाले जानकारी दिनुभयो ।

    चुनावी सभा पश्चात कुरिनटार लगायतका ठाउँहरुमा घरदैलो कार्यक्रमसमेत गरिने उहाँले बताउनुभयो ।