× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रेकर्ड ब्रेक गर्दै सुनको भाउ फेरी ह्वात्तै बढ्यो

    १ वर्ष पहिले

    चैत्र-३०, आज (विहिवार) सुनको भाउले रेकर्ड ब्रेक गर्दै ह्वात्तै बढेको छ भने तथा चाँदीको भाउ स्थिर बसेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर छापावाला सुन १ लाख ११ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

    बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ स्थिर बसेर प्रतितोला १५ रुपैयाँले बढेर १४ सय ५० रूपैयाँ कायम भएको छ।

    बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ५० रूपैयाँमा कारोबार भएको थियोे।