× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउमा सामान्य वृद्धि

    १ वर्ष पहिले

    बैशाख-६, आज (बुधबार) सुन तथा चाँदीको भाउमा सामान्य वृद्धि भएको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ३ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १० हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।

    मंगलबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर १४ सय ४५ रूपैयाँ कायम भएको छ।

    मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय ३५ रूपैयाँमा कारोबार भएको थियोे।