× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको भाउ बढ्दा चाँदीको स्थिर

    १ वर्ष पहिले

    बैशाख-८, आज (शुक्रबार) सुनको भाउ बढ्दा चाँदीको स्थिर बसेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ४ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १० हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ स्थिर बस्दा प्रतितोला १४ सय ४५ रूपैयाँ कायम भएको छ।

    बिहीबार पनि चाँदीको भाउ प्रतितोला १४ सय ४५ रूपैयाँमा कारोबार भएको थियोे।