× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको मूल्य घट्दा चाँदीको स्थिर

    १ वर्ष पहिले

    बैशाख-१४, आज(बिहीबार)सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ सय रुपैयाँ घटेको छ । छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख ९ हजार १ सय रुपैयाँ तोकिएको छ ।

    बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार ७ सय र तेजावी सुनको मूल्य १ लाख ९ हजार २ सय रुपैयाँ तोकिएको थियो ।

    यस्तै, आजचाँदीको मुल्य स्थिर बसेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँम कारोबारको भएको छ।

    बुधबारपनि चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।