× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सुनको मूल्य घट्दा चाँदीको स्थिर

    १ वर्ष पहिले

    बैशाख-१८, आज (सोमबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।

    आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार र तेजावी सुनको मूल्य १ लाख ८ हजार ५०० रुपैयाँ तोकिएको छ ।

    आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० र तेजावी सुनको मूल्य १ लाख ८ हजार ७०० रुपैयाँ तोकिएको थियो ।

    यस्तै,आज(सोमबार) चाँदीको मूल्य भने आइतबारकै कायम गरिएको छ । जसअनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ४१५ रुपैयाँ तोकिएको छ ।