१ वर्ष पहिले
असार -१६, राती ३ बजे पहिरो खसेर अवरुद्द मुग्लिन नारायणगढ सडकखण्ड अहिले दुईतर्फी संचालनमा आएको छ।
बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । तर राती ३ बजे पुन खसेको पुनः पहिरो खसी सडक अवरुद्ध भएको थियो ।