× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बझाङ भूकम्प : विभिन्न ठाउँमा क्षति

    १२ महिना पहिले

    असोज-१६, मंगलबार दिउँसो गएको भूकम्पले बझाङका विभिन्न ठाउँमा क्षति गरेको छ।बझाङको चैनपुर आसपास केन्द्र बनाएर ६.३ म्याग्निच्युटको भूकम्प गएको हो ।

    त्यसअघि बझाङकै ताक्लाकोट आसपास केन्द्र बनाएर ५.३ म्याग्निच्युटको अर्को भूकम्प पनि गएको थियो ।

    दुवै भूकम्पका कारण थुप्रै घर भत्किएका छन् । सामाजिक संजालमा घरहरु भत्किएका तस्वीर आइरहेका छन् । प्रहरीले क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको जनाएको छ ।

    भूकम्पको धक्का पश्चिम नेपालका अधिकांश जिल्लामा महसुस गरिएको थियो।