× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    धादिङको पहरेभीरमा ट्रकले ठक्कर दिएर दुई विद्यार्थीको मृत्यु

    १२ महिना पहिले

    असोज-१७, धादिङको फुर्केखोला र मलेखुको बीच क्षेत्र पहरेभीरमा ट्रकले ठक्कर दिएर बुधबार विहान दुई विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    काठमाडौं तर्फबाट आएको ट्रकको साईड सडकको कुनापटि भएपनि तिब्रगतिमा अगाडीको सवारीलाई ओभरटेक गर्ने क्रममा सडक छेउमा हिडिरहेका दुई विद्यार्थीलाई उक्त ट्रकले ठक्कर दिएको हुनसक्ने बताईएको छ ।

    वागेश्वरी माविको कक्षा ८ मा अध्ययनरत दुई छात्र विहान ट्युशन पढ्न विद्यालय जाँदै थिए । ठक्कर दिएर भाएको ट्रकलाई बेनीघाट प्रहरीले नियन्त्रणमा लिएको भन्ने जानकारी प्राप्त भएको छ।