× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई

    ११ महिना पहिले

    असोज-२२, यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई प्रदान गर्ने घोषणा गरिएको छ ।

    श्रम बजारमा लैंगिकमा भिन्नताका प्रमुख कारणहरू उजागर गरेको भन्‍दै नोबेल पुरस्कार समितिले उनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

    क्लाउडिया अमेरिकाको हावर्ड विश्वविद्यालयमा आवद्ध छिन् ।