× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    फिस्लिङ्गमा बोलेरो दुर्घटना, ४ घाइते

    ११ महिना पहिले

    कार्तिक २, चितवन
    शुक्रबार साँझ चितवनको फिस्लिङ्गमा बोलेरो दुर्घटना भएको छ । फिस्लिङ्गबाट हात्तिबाङ्ग चल्ने प्रदेश नं.३ ०१ च २८११ नम्बरको बालेरो दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

    रोकिराखेको गाडीमा चालक नभएको बेला अपरिचित व्यक्तिले गाडी चलाउन खोज्दा गाडी अनियन्त्रीत भई दुर्घटना भएको ट्राफिक प्रहरी पोष्ट फिस्लिङ्गका प्रमुख शैलेन्द्र यादवले बताएका छन् ।

    घाइतेहरुको फिस्लिङ्ग फार्मेसीमा प्राथमिक उपचारपछि थप उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।